Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

त्रिभुवन विश्वविद्यालयले माग्याे ठुलाे संख्यामा प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक लागि दरखास्त

User Photo आइतवार, फाल्गुन ९, २०७७
काठमाण्डाै ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय जनाका लागि विज्ञापन खुलाइएको छ ।

आयोगले अंग्रेजी, नेपाली, अर्थशास्त्र, व्यवस्थापन, भौतिकशास्त्र, इन्जिनियरिङ, कानुन, कृषि, स्वास्थ्य, इतिहास, पत्रकारिता लगायतका विषयमा आवेदन माग गरेको हो ।

प्रतिस्पर्धा गर्न चाहनेले चैत १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म दरखास्त दिन सक्ने छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.