Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 25, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सबै शक्ति लगाएर निर्वाचन आयोगलाई दवाव दिने प्रचण्ड- नेपाल समूहकाे निर्णय

User Photo बुधबार, फाल्गुन १९, २०७७
काठमाण्डाै ।

नेकपा प्रचण्ड- नेपाल समूहले आधिकारिकता दिनका लागि निर्वाचन आयोगलाई दवाव दिने भएको छ ।

आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि लामो समयसम्म निर्णय नगरिएको भन्दै सो समूहले आयोगलाई पुनः पत्राचार गर्नुका साथै आवश्यक सबै शक्ति लगाएर आयोगलाई दवाव दिने निर्णय गरेको हो ।

बैठकपछि नेता भीम रावलले विवादलाई निरुपण गर्न आफूहरुले आयोगमा निवेदन दिएपनि सम्बोधन नभएकाले फेरि पत्राचारका साथै दवाव दिने निर्णय भएको जानकारी दिए ।

आफूहरुको पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको र सबै प्रक्रिया पुरा गरेकाले आयोगले आधिकारिकता दिन ढिला गर्न नहुने पनि उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.