Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

अन्नपूर्ण सहकारी संस्थाले गर्यो कैलालीको बौनियामा सेवा कार्यालय बिस्तार

User Photo शनिबार, फाल्गुन २९, २०७७
लम्की कैलाली ।

प्रधान कार्यालय लम्कीमा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको कैलालीको बौनियामा सेवा कार्यालय बिस्तार गरेको छ । आज एक कार्यक्रमका बिच सेवा केन्द्र बिस्तार गरिएको छ ।

बिगत लामो समय लम्कीमा रहेर सहकारी क्षेत्रमा आफ्नो भुमिका निर्वाह गर्दै आई रहेको कार्यलाई बौनियामा बिस्तार गर्नु ठूलो उपलब्धि भएको संस्थाका अध्यक्ष खगेन्द्र धमालाले बताउनु भयो ।

संस्थाका अध्यक्ष खगेन्द्र धमालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भिख्खु चौधरी रहनु भएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरुले वडा सरकार बाट हुने सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
२०६७ सालमा स्थापना भएको संस्थाले १० करोड बन्दा बढीको कारोबार गरि रहेको छ ।

संस्थाका उपाध्यक्ष जयन्द्र जैशीको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको संचालक संस्थाका प्रबन्धक नवराज न्यौपानेले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.