Naya Media
आइतवार, बैशाख ६, २०८३
| | April 19, 2026
आइतवार, बैशाख ६, २०८३

ऐश्वय सामुदायिक बनको छैटौं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न

User Photo शुक्रबार, चैत्र १३, २०७७
लम्की,कैलाली ।

ऐश्वय सामुदायिक बन उपभोक्ता सामुदायिक बनको छैटौं वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष केशव बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी कैलाली क्षेत्र नम्बर २ का प्रदेश सांसद रतन थापा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद रतन थापाले बन जङ्गल नेपालीहरुको सान भएकाले सबै मिलेर बचाउनु पर्ने बताउनु भयो । बिगतमा राष्ट्रिय बन हुँदा बन तहस नहस भएको कुरालाई स्मरण गराउदै थापाले सामुदायिक बन बनाइए पछि समाजले बनलाई बचाएको बताउनु भयो ।

बनका अध्यक्ष केशव साहिले आफ्नो कार्यकालमा काम राम्रो गर्ने कोसिस गरेको बताउदै आगामी दिनमा पनि सबैको सल्लाह अनुसार अगाडि बढने बताउनु भयो ।

२०५५ सालमा स्थापना भएको बनमा करिव ९ सय उपभोक्ता रहेका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.