काठमाण्डाै ।
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नोवस मिडिया ग्रुप प्रा.लि.
द्वारा सञ्चालित
सम्पादक
निम क्षेत्री
सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६
प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४