Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

१६९ जनाको मृत्यु, थप ८,६३६ जनामा संक्रमण पुष्टि, ६,४०४ जना संक्रमणमुक्त

User Photo मङ्लबार, जेष्ठ ११, २०७८
काठमाण्डाै ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

यस्तै, २४ घन्टामा थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरि, ६ हजार ४०४ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.