Naya Media
सोमवार, मंसिर १, २०८२
| | November 16, 2025
सोमवार, मंसिर १, २०८२

प्याब्सन लम्कीचुहा अध्यक्षमा मोहन ढुंगाना निर्विरोध चयन

User Photo
बिहिबार, भदौ ३१, २०७८
कैलाली ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को स्थानिय पालिका लम्कीचुहा नगरपालिकाको तेस्रो चुनावी साधारणसभाबाट अध्यक्षमा मोहन ढुंगाना निर्विरोध निर्वाचित हुनु भएको छ ।

आज भएको चुनावी साधारण सभामा उपाध्यक्षमा रज बहादुर थापा, सचिवमा भुपेन्द्र तिमिल्सेना, कोषाध्यक्षमा जनक बहादुर बिष्ट, सदस्यमा जगत राज रेग्मी, वेदराज तिमिल्सेना र फेरु बहादुर डगौरा थारु निर्विरोध निर्वाचित भएका छन्।

देशबाट निजि विद्यालयको क्षेत्रमा प्याब्सनले काम गर्दै आएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.