Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

प्याब्सन लम्कीचुहा अध्यक्षमा मोहन ढुंगाना निर्विरोध चयन

User Photo बिहिबार, भदौ ३१, २०७८
कैलाली ।

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को स्थानिय पालिका लम्कीचुहा नगरपालिकाको तेस्रो चुनावी साधारणसभाबाट अध्यक्षमा मोहन ढुंगाना निर्विरोध निर्वाचित हुनु भएको छ ।

आज भएको चुनावी साधारण सभामा उपाध्यक्षमा रज बहादुर थापा, सचिवमा भुपेन्द्र तिमिल्सेना, कोषाध्यक्षमा जनक बहादुर बिष्ट, सदस्यमा जगत राज रेग्मी, वेदराज तिमिल्सेना र फेरु बहादुर डगौरा थारु निर्विरोध निर्वाचित भएका छन्।

देशबाट निजि विद्यालयको क्षेत्रमा प्याब्सनले काम गर्दै आएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.