Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको लम्कीबाट संचालित मालिका टेलिभिजनको फेसबुक पेज ह्याक

User Photo आइतवार, जेष्ठ २२, २०७९
कैलाली ।

कैलालीको लम्कीबाट संचालित मालिका टेलिभिजनको फेसबुक पेज ह्याक भएको छ । मालिका एफएमकाे मालिका टेलिभिजन नामको पेज ह्याक भएको हो ।

आज बिहान देखी मालिका टेलिभिजनको पेज ह्याक भएको म्यानेजर रमेश बजगाइले जानकारी दिएका छन । प्रहरीकाे साइबर ब्युरो कार्यालय काठमाडौं र आइटी टिम संग छलफल भएको र त्यसै अनुसार कार्वाहीको प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनु भयो ।

मालिका टेलिभिजनको पेज अहिले ह्याकरको कन्ट्रोलमा रहेकाले यस पेजमा अप्लोड हुने सामाग्री र म्यासेजहरुको रिप्लाई नगर्न हुन मालिका टेलिभिजनले अनुरोध गरेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.