फेसबुक पेज ह्याक

कैलालीको लम्कीबाट संचालित मालिका टेलिभिजनको फेसबुक पेज ह्याक

आइतवार, जेष्ठ २२, २०७९, कैलाली । 

कैलालीको लम्कीबाट संचालित मालिका टेलिभिजनको फेसबुक पेज ह्याक भएको छ । मालिका एफएमकाे मालिका टेलिभिजन नामको पेज ह्याक भएको हो ।

आज बिहान देखी मालिका टेलिभिजनको पेज ह्याक भएको म्यानेजर रमेश बजगाइले जानकारी दिएका छन । प्रहरीकाे साइबर ब्युरो कार्यालय काठमाडौं र आइटी टिम संग छलफल भएको र त्यसै अनुसार कार्वाहीको प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनु भयो ।

मालिका टेलिभिजनको पेज अहिले ह्याकरको कन्ट्रोलमा रहेकाले यस पेजमा अप्लोड हुने सामाग्री र म्यासेजहरुको रिप्लाई नगर्न हुन मालिका टेलिभिजनले अनुरोध गरेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, जेष्ठ २२, २०७९ (June 5, 2022, 1:35 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै