Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

अमृता एण्ड जी.बी बिजनेस ग्रुपको दशै तिहार अफर,रंग खरिदमा ६०% छुट

आउनुस र विशेष छुटमा रंग लिएर जानुस

User Photo बिहिबार, भदौ १६, २०७९
काठमाण्डौ ।

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरमा रहेको अमृता एण्ड जि .बी बिजनेस ग्रुपले विभिन्न अफरहरु सहितको “ रंगमा दसैं तिहार धमाका ” नामक अफर ल्याएको छ । उक्त ट्रेडर्सले नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई मध्यनजर गर्दै ल्याएको उक्त अफर अन्तर्गत ग्राहकले जुनसुकै रंग खरिद गर्दा रंगहरुमा ६०%  नगत छुट प्राप्त गर्ने छ्न । इलाका प्रहरी कार्यालय मोतिपुर लम्की अगाडि रहेको
उक्त ट्रेडर्सले रंगमा छुट दिने बताएको हो । उक्त ट्रेडस एपोलो पेन्ट्सको आधिकारिक बिक्रेता हो ।

कैलालीको , लम्की क्षेत्रमा सुलभ मुल्यमा घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू अमृता एण्ड जी. बी. ट्रेडर्समा सरिया, सिमेन्ट, जस्तापाता , ढुङा, गिट्टी, बालुवा, इट्टा, बलब, टायल, मार्बल, CPVC, PPR, कलर पेन्ट, हाउस वाईरिङ तथा सम्पुर्ण सामाग्रीहरू सुपथ मुल्यमा उपलब्ध गराइन्छ । साथै होम डेलिभरिको पनि ब्यबस्था रहेको छ उक्त ट्रेडर्सका संचालक गौरब राज भाटले जानकारी दिनु भएको छ ।
उहाँले सामाग्री आवाश्यक परेमा ,९८५८४२५८६१ र ९८०३७५१४६८ सम्पर्क गर्नु आग्रह गर्नु भएको छ ।
उक्त अफर यहि भाद्र २० गते देखि  कार्तिक ३० गते  सिमित अवधिकालागि लागू हुने जनाएको छ ।

रङ्ग लगाउ !
छरौं खुसीका रङ्गहरू !!
आउदै गरेको विजयादशमी तथा दीपावलीको शुभ अवसरमा हाम्रो यहाँ कलरहरुमा बम्पर छुटका साथ बिक्री~वितरण भइरहेको छ

आउनुहोस्  !
आजै मौकाको फाईदा उठाउनुहोस्  !!

अमृता एण्ड जी. बी. बिजनेसgroup Pvt ltd
लम्की चुहा २ मोतिपुर कैलाली. ,
(       प्रहरी चौकी अगाडि पट्टी )
९८५८४२५८६१
९८०३७५१४६८अमृता एण्ड जी . बी बिजनेस   Group Pvt ltd le दसैं तिहार धमाका रंगमा 60% छुट !!

अमृता एण्ड जि .बी बिजनेस Group Pvt ltd ले विभिन्न अफरहरु सहितको “ रंगमा दसैं तिहार धमाका ” नामक अफर ल्याएको छ । उक्त Pvt ले नेपालीहरुको महान चाड दशैं ,तिहार पर्वलाई मध्यनजर गर्दै ल्याएको उक्त अफर अन्तर्गत ग्राहकले जुनसुकै रंग खरिद गर्दा रंगहरुमा ५०% नगत छुट प्राप्त गर्ने छ्न ।

पसल एक !
सुबिधा अनेक !!

कैलालीको , लम्की क्षेत्रमा सबैभन्दा सुलभ मुल्यमा घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्रीहरू अमृता एण्ड जी. बी. ट्रेडर्समा सरिया, सिमेन्ट, जस्तापाता , ढुङा, गिट्टी, बालुवा, इट्टा, बलब, टायल, मार्बल, CPVC, PPR, कलर पेन्ट, हाउस वाईरिङ तथा सम्पुर्ण सामाग्रीहरू सुपथ मुल्यमा उपलब्ध गराइन्छ । साथै होम डेलिभरिको पनि ब्यबस्था रहेको छ!!

एकपटक सेवा गर्ने मौका अबस्य दिनुहोला
प्रो: गौरव राज भाट
सम्पर्क न. : 9858425861 , 9803751468,9804636873

अमृता एण्ड जी. बी. बिजनेस group Pvt ltd
लम्की चुहा २ मोतिपुर कैलाली
( पुलिस चौकी अगाडि पट्टि )


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.