Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

लम्की चुहा ७ मा ग्लोबल आईएमई बैंकले सुरु गर्यो सेवा कार्यालय

User Photo शुक्रबार, पुस १, २०७९
काठमाण्डौ ।

ग्लोबल आईएमई बैंकले आफ्नो चौथो शाखा सुरुवात गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ७ हरैयापुरमा आज एक कार्यक्रमका बीच आज समुदघाट्न गरेको हो । गाउँ घरमै सहज होस् भन्ने उदेश्यले साखा बिस्तार गरेको लम्की ब्रान्च प्रमुख सुवास कडेलले जानकारी दिनु भयो ।
बैंकिक साखा बिस्तार पछि स्थानिय खुसी भएका छ्न । यहाँका नागरिक बैंकिङ सेवा लिन लम्की पुगे गरेका थिए । अब घर नजिक साखा बिस्तार भए पछि सेवा लिन सहज भएको स्थानिय जयरु कोइरालालाले प्रतिक्रिया दिए । लम्की चुहा ७ का वडा अध्यक्ष भगदिन चौधरीले बैंक साखाको पटक पटक माग गर्दा पहल गरेर साखा वडा कार्यालय नजिक ल्याउन सफल भएको बताए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.