
ग्लोबल आईएमई बैंकले आफ्नो चौथो शाखा सुरुवात गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ७ हरैयापुरमा आज एक कार्यक्रमका बीच आज समुदघाट्न गरेको हो । गाउँ घरमै सहज होस् भन्ने उदेश्यले साखा बिस्तार गरेको लम्की ब्रान्च प्रमुख सुवास कडेलले जानकारी दिनु भयो ।
बैंकिक साखा बिस्तार पछि स्थानिय खुसी भएका छ्न । यहाँका नागरिक बैंकिङ सेवा लिन लम्की पुगे गरेका थिए । अब घर नजिक साखा बिस्तार भए पछि सेवा लिन सहज भएको स्थानिय जयरु कोइरालालाले प्रतिक्रिया दिए । लम्की चुहा ७ का वडा अध्यक्ष भगदिन चौधरीले बैंक साखाको पटक पटक माग गर्दा पहल गरेर साखा वडा कार्यालय नजिक ल्याउन सफल भएको बताए ।