Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

ईप्रका चिसापानी द्दारा ६३ काठका कडि बरामद

User Photo शुक्रबार, चैत्र १०, २०७९
लम्की ।

इलाका प्रहरी कार्यालय चिसापानीले ६३ वटा कडि बरामद गरेको बरामद गरेको छ । आज बिहान करिब २ बजे आसपास  इलाका प्रहरी कार्यालय चिसापानी बाट प्रहरी निरीक्षक  टेक बहादुर जोराको कमाण्डमा खटिएको  प्रहरी टोलीले  कैलाली मोहन्याल गाउँपालिका ७ पितमारी स्थित सोल्टा चिसापानी सडक खण्डमा कुईनेबाट चिसापानी तर्फ आउँदै गरेको से १ ज ११४५ नम्बरको जिपलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीभित्र साल जातको जस्तो देखीने ६३ वटा कडी बरामद गरेको जोराले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा  कैलालीको घोडाघोडी नगरपालिका २ बस्ने वर्ष ३८ को दिनेश बि.सी र वडा नम्बर ४ बसन्ता बस्ने वर्ष १८ को राज रसाईली र गाडी सहित नियन्त्रणमा लिएको छ  । बरामद काठ सहित गाडी उनिहरु लाई बन कार्यालय चिसापानी लाई बुझाइएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.