Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सुदुरपश्चिम सरकारका मुख्यमन्त्री शाह डडेल्धुरामा,प्रमुख जिल्ला अधिकारीले गरे स्वागत

User Photo बिहिबार, बैशाख ७, २०८०
काठमाण्डौ ।

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह डडेल्धुरा पुग्नु भएको छ । दार्चुला भ्रमणमा रहनु भएका शाहले डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने सङ्ग भेट गरि जिल्लामा शान्ती सुरक्षा बारे जानकारी लिनु भएको थियो ।डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशको अन्य जिल्लामा जान मुख्य ठाउँ हो । मुख्यमन्त्री शाह बैतडी र दार्चुलाका विभिन्न ठाउँको अवलोकन सङ्गै विकासे योजना हरुको अनुगमन गर्न पुगेको बुझिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.