Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी लम्की चुहाको २ को वडा कमिटी गठन,अध्यक्षमा धमाला

राष्ट्रिय स्वतन्त्र पार्टी लम्की चुहाको २ को वडा कमिटी गठन,अध्यक्षमा धमाला

User Photo बुधबार, बैशाख २७, २०८०
काठमाण्डौ ।

रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय संगठन बिस्तारलाई तिब्रता दिएको वडा कमिटी देखि माथी विभिन्न कमिटी हरु कैलालीको लम्की चुहा नगरपालिकामा पनि गर्दै आएको छ । लम्की चुहा नगरपालिकाका विभिन्न वडामा कमिटी गर्ने क्रम जारी छ । आज लम्की चुहा नगरपालिका वडा नम्बर २ मा निरज धमालाको अध्यक्षतामा कमिटी गरिएको छ जसको सचिव महेश न्यौपाने सदस्यहरुमा मनोज जैसी,पुजा ढकाल,कुल बहादुर रावल,केस बहादुर रावल,हरि प्रसाद धमाला,पवित्रा अधिकारी,आसाराम जैसी,नमराज जैसी चयन भएको नगरप्रमुख प्रताप थापाले जानकारी दिनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.