
रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय संगठन बिस्तारलाई तिब्रता दिएको वडा कमिटी देखि माथी विभिन्न कमिटी हरु कैलालीको लम्की चुहा नगरपालिकामा पनि गर्दै आएको छ । लम्की चुहा नगरपालिकाका विभिन्न वडामा कमिटी गर्ने क्रम जारी छ । आज लम्की चुहा नगरपालिका वडा नम्बर २ मा निरज धमालाको अध्यक्षतामा कमिटी गरिएको छ जसको सचिव महेश न्यौपाने सदस्यहरुमा मनोज जैसी,पुजा ढकाल,कुल बहादुर रावल,केस बहादुर रावल,हरि प्रसाद धमाला,पवित्रा अधिकारी,आसाराम जैसी,नमराज जैसी चयन भएको नगरप्रमुख प्रताप थापाले जानकारी दिनु भयो ।