Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलाली २ का संघीय सांसद चौधरी र सुदुर पश्चिम प्रदेशका भौतिक मन्त्री देउवा बीच भेटबार्ता

User Photo मङ्लबार, साउन ३०, २०८०
काठमाण्डौ ।

कैलाली क्षेत्र नम्बर २ संघीय सांसद अरुण कुमार चौधरी र सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा बीच भेटबार्ता भएको छ । पछिल्लो समय सुदुर पश्चिम प्रदेशमा भइ रहेका सरकारका गतिविधि र बाढी पहिरो र नदि कटानको समस्या बारे छ्लफल भएको सांसद चौधरीको सचिवालयले जानकारी दिएको छ । विषेश गरि कैलाली क्षेत्र नम्बर २ मा यो आर्थिक वर्षमा हुने विकासे योजना बारे सांसद चौधरीले चासो लिएका थिए बर्खामा हुने नदि कटान हुने क्षेत्रमा तटबन्ध,आवश्यक परेका ठाउँहरुमा झोलुङ्गे र पक्की पुल निर्माणम तिनै तहको सरकार लाग्नु पर्नेमा जोड दिएका थिए ।
भेटमा मन्त्री देउवाले प्रदेश सरकारले गर्ने कुराहरुमा कमि नगर्ने बताएका थिए । तिनै तहमा विजयी भएका प्रतिनिधि मिलेर प्रदेश लाई समृद्ध बनाउन लाग्नु पर्ने बताएका थिए ।


भौतिक मन्त्री सङ्गै प्रदेश सरकारका राज्य मन्त्री गिता देबि माल सङ्ग भेट गरेका थिए । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका हरु लाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.