कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सन्तोष कुमार ओलिले मृगाला पिडित सुदिप चौधरी र कलेजो र फोक्सोमा समस्या आए पछि काठमाडौमा उपचार गराई रहेका रहेका चलाउने लाई क्रमशः ६ हजार र एक हजार ५ सय सहयोग गर्नु भएको छ । गत बैशाख देखि पिसाब थैली हातमा बोकेर उपचार नपाई घरमा बसेका सुदिपको अभियान्ता नामकर खनालले सहयोग जुटाएर उपचार गरिदिएका थिए । अहिले उनको उपचार भएर फलोअप गरि रहेका छ्न ।

