Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

रास्वपा सांसदहरु गाउँ टोलमा जनताका कुरा सुन्दै

User Photo आइतवार, अशोज ७, २०८०
काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अहिले गाउँ गाउँ ठाउँमा जनताका कुरा टोल बस्तीमा पुगेका छ्न । पार्टीका अध्यक्ष रबि लामिछाने देखि अरु सांसद फरक फरक ठाउँमा पुगेर जनताका कुराहरु सुनी रहेका हुन् ।

कैलाली पुगेका सांसद सुमना श्रेष्ठ र अशोक चौधरी कैलालीको पुर्वी क्षेत्रका बस्तीका जनताका गुनासा र प्रश्न लिएर काठमाडौ फर्केका हुन ।

केही दिन देखि टीकापुरका गाउँ बस्तीमा पुगेका उनिहरु,जानकी,लम्कीचुहा बर्दगोरिकाका जनता कुराहरु,र सुझाव संकलन गरेका हुन ।

विशेष गरी कृषक,उद्यमि,र पछाडि पारिएको बर्ग सङ्ग भेटघाट लाई केन्द्रित गरेका छन् । कैलालीको लम्की स्थित मुक्त कमैया बस्ती पुगेका सांसद श्रेष्ठ र चौधरी लाई बस्तीका माग राख्दै ज्ञापन पत्र स्थानीयले बुझाएका थिए । रास्वपा नेता कृष्ण बटालाका संकलन गरिएका सुझाव लाई संसदका विषयगत समिति र संसदमा उठाउने छ्न । सांसद सङ्गै पार्टीका नेता इन्जिनियर प्रकाश बिष्ट पनि सङ्ग सङ्गै देखिएका थिए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.