Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

लम्कीचुहा २ ले वडा भित्रका २० जना विद्यार्थीलाई ३ महिने कम्प्युटर तालिम दिने

User Photo मङ्लबार, अशोज ३०, २०८०
काठमाण्डौ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा २० जना निम्न बर्गका तथा जेहेन्दार विद्यार्थीलाई ३ महिने कम्प्युटर तालिम दिइने भएको छ ।

राष्ट्रिय नमुना माध्यामिक विद्यालय मोतिपुर र जनसेवा माध्यामिक विद्यालयले छनोट गरेर पठाएका २० जना विद्यार्थी लाई नेसनल एडभान्स कम्प्युटर ईन्स्टिच्युमा तालिम दिन सुरु गरेको वडा अध्यक्ष सन्तोष कुमार ओलिले जानकारी दिनु भयो । अहिले कुनै पनि ठाउँमा काम गर्न कम्प्युटर सिकेको अनिवार्य जस्तै हुने भएकाले यो तालिम सिकाउन लागिएको ओलिले बताउनु भयो ।

यत्ती मात्र नभएर वडा अध्यक्ष ओलिले वडा भित्र लोकप्रिय काम गर्दै आउनु भएको छ । वडा भित्रका सामाजिक सुरक्षा लिन लाउने लाई जान आउन वटोको व्यवस्था सङ्गै वडा बाटै भत्ता उपलब्ध गराउने,विजुली नभएका घरमा गएर जडान गरिदिने लगायत विकास निर्माणमा पनि निकै दत्तचित्त भएर लाग्नु भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.