Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको टीकापुरमा शीत भण्डारण गृह निर्माण कार्य सुरु,नगर प्रमुख डगौराले गरे शिलान्यास

User Photo सोमवार, कार्तिक २०, २०८०
काठमाण्डौ ।

कैलालीको टीकापुरले शीत भण्डारण गृह निर्माण कार्य सुरु गरिएको छ । आज कार्यक्रमका बिच टीकापुर नगरपालिकाका नगर प्रमुख राम लाल डगौराले शीत भण्डार गृहको शिलान्यास गरेका छ्न ।

टीकापुर नगरपालिकाकाे कार्यालयकाे लागत साझेदारीमा रानी जमरा कुलरीया सिचाइ प्राणाली जल उपभोक्ता संस्था मुल समिति टीकापुरले शीत भण्डारण गृह (काेल्ड स्टाेर) काे निर्माण कार्य थालेको हो । ७ कराेड ६ लाख लागतमा बन्न लागेकाे काेल्ड स्टाेर १ हजार मेट्टीक टन क्षमताकाे बन्ने जनाएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.