Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

मनोमानी कर लिइरहेको भन्दै सरकार विरुद्ध आम जनता पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने

User Photo बिहिबार, पुस ११, २०८१
काठमाण्डौ ।

आम जनता पार्टी (आजपा) ले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

यही पुस १४ गते प्रदर्शन गर्न लागिएको आजपाले जनाएको छ ।

केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिइरहेको कर मनोमानी रहेकाले अन्त्य गर्नुपर्ने उनीहरूको माग छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे कर लिन नहुने बताउँछन् ।

उनी भन्छन्, ‘सरकार पिच्छे पाईला पाइलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधान नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’

# आन्दोलन # आम जनता पार्टी # बिरोध प्रदर्शन # राजनिति

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.