Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

कैलालीको अरुणोदय मा. वि. का बिपन्न बिध्यार्थीलाई ३३ जोड पोशाक वितरण

User Photo बुधबार, पुस २४, २०८१
काठमाण्डौ ।

आफ्ना हजुरबुबा गगनसिंह थापा संस्थापक प्रधानाध्यापक रहनु भएको कैलालीको जानकी गाउँपालिका खैरिफाँटा स्थित अरुणोदय माविका ३३ जना बिद्यार्थीहरुलाई हजुरबुबाको स्मृतिमा नाति सुहिम थापाले विद्यालय पोशाक सहयोग गर्नु भएको छ ।
उहाँका जेठा हजुरबुबा शेर बहादुर थापाले आज विद्यालयमा आयोजित एक बिशेष कार्यक्रममा उक्त पोशाकहरु बिधालयको छनोट र शिफारिशमा बिपन्न परिवारका ३३ जना जेहेन्दार बिद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रधानाध्यापक कपिलराज भाट , शिक्षक इन्द्रबहादुर थापा , संस्थापनकालका बिद्यार्थी तथा अभिभावक झपट बि.क.लगाएत शिक्षक , बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.