Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खट्न देउवाकाे निर्देशन

User Photo सोमवार, चैत्र १८, २०७५

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खट्न निर्देशन दिएका छन् । उनले बारा–पर्सामा हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न निर्देशन दिएका हुन ।

सामाजिक सञ्जाल ट्विटमा देउवाले लेखेका छन्, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’

पूर्व प्रधानमन्त्री देउवाले घाइतेहरूको उपचारमा तादरुकता देखाउन पनि सरकारलाई आग्रह गरेका छन् ।

आइतबार साँझ बर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको ज्यान गईसकेको छ । पाँच सय भन्दा बढी घाइते छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.