Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

गजल- आँसुकाे पर्यायवाची, आँखा नबनाेस

User Photo बुधबार, चैत्र २६, २०७६

आँसुकाे पर्यायवाची, आँखा नबनाेस ।

पिडाकाे मात्र साक्षी, आँखा नबनाेस ।

 

खुसी हेर्न पर्यत्नशिल, निर्दाेश नजरमा,

चाेटै चाेटकाे साथी, आँखा नबाेस ।

मन, मस्तिस्क र अमुर्त आत्मा बिच,

हारजितकाे बाजि, आँखा नबनाेस ।

 

मुटुले जाेडेकाे, मानवताकाे सम्बन्धमा,

स्वार्थकाे नाजायजी, आँखा नबनाेस ।

नदेख्न केही, छाेपिएकाे जवरजस्ती,

खाेले संगै पाजी, आँखा नबनाेस ।

 

आँसुकाे पर्यायवाची, आँखा नबनाेस ।

पिडाकाे मात्र साक्षी, आँखा नबनाेस ।

  • निम क्षेत्री

 

 

 

 

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.