Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

मोडेल सुरज रावलको आधुनिक गित “सुनको महल” बजारमा

User Photo शुक्रबार, बैशाख २४, २०७८
कैलाली ।

पछिल्लो समय कंचनपुर बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचीत नाम हो । दर्जनौ लोक दोहोरी तथा अधुनिक गितमा अभिनय गरिसकेका रावल पेशाले रास्ट्रसेवक कर्मचारी हुन ।

उनै मोडेल रावलको अभिनयमा रहेको आधुनी गित ” सुनको महल” आज बाट एक्सन मिडिया युटुब च्यानल मार्फत बजारमा आयको छ उक्त गितमा गायक मदन डागि ले आवज दिनु भयको छ भने मोडेल सुरज लाइ नायिका तथा मोडेल रचना लामा ले साथ दियकी छन ।

लय / शब्द पोषण डागिको रहेको छ भने म्युजिक भिडियो एक्सन मिडियाले निर्माण गरेको छ म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन। यकातिर प्रहरी को जागिर अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने हाम्रो प्रश्न मा मोडेल रावल भन्नु हुन्छ मोडलिङ मेरो रहर मात्रै हो समय मिलेसी आफ्नो रहर पूरा गर्न मोडलिङमा लागेको मात्र उनी बताउछन । उनै मोडेल रावलको अभिनयमा आज बाट बजारमा आयको आधुनिक गीत “सुनको महल” लाई हाम्रो पनि अग्रिम शुभकामना ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.