Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

काठमाडौंमा चोरी र लागूऔषध विरुद्ध स्वीप अपरेसन, २०६ जना नियन्त्रणमा

बिहीबार मात्रै उपत्यकाबाट ६१ जना पक्राउ

User Photo आइतवार, पुस १३, २०७६
काठमाण्डाै ।

प्रहरीले काठमाडौंमा चोरी र लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध स्वीप अपरेसन चलाएको छ । यो अपरेसनमा २०६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बिहीबार मात्रै उपत्यकाबाट यो अपरेसनमा ६१ जना पक्राउ परेका थिए । त्यसदिन बसुन्धरा, टोखा, बाँसबारी र मन्डिखाटारमा अभियान चलाइएको थियो ।

शुक्रबार पनि गौशला, चाबहिल र बानेश्वर क्षेत्रमा चलाइएको अपरेसनमा ९० जना पक्राउ परेका थिए । यो अपरेसन स्थानीय प्रहरीकै सक्रियतामा चलाइएको हो । यसमा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट पनि टोली खटाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.