Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

संगै भुन्डिएर आत्महत्या गरेका दाजु-बहिनी विच अबैध सम्बन्ध, मध्यरातमा आफ्नै फाेटाेमा लेखेका थिए ‘रिप’

User Photo मङ्लबार, असार २४, २०७६
काठमाण्डाै ।

हाेटलमा मृत भेटिएका दाजु बहिनी पर्ने एक जाेडी अबैध सम्बन्धका कारण आत्महत्या गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ । घट्नाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका गरिएको प्रहरी श्रोतले बताएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं वडा नं ५ आगर घर भएका महादेव सिहँ डागा र मालिकार्जुन गाउँपालिका वडा नं ४ औतालेक घर भइकि मनिशा डागा (महादेवकी काकाकी छोरी- नाताले बहिनी) दार्चुलाको सदरमुकाम खलंगामा रहेको विष्ट होटेल एण्ड वियरबारकाे काेठामा एउटै डाेरीमा झुन्डिएकाे अवस्थामा फेला परेका थिए ।

मृतक दुबै विवाहित हुन । साेमबार साझ बास बस्न भनि उनीहरू होटेलमा आएकाे हाेटलले बताएकाे छ । हाेटेल सञ्चालकलाई  महादेवले २–३ महिना अघि विवाह गरेकाे र नागरीकता बनाउन सदरमुकाम आएकाे बताएका थिए ।

खाना कोठामै मगाएर खाएकाे र विहान ढिला भए विउझाइ दिनु समेत उनीहरूले भनेका थिए । विहान ढिलाे सम्म नउठेपछी उठाउन जादा भेण्डीलेसन बाट हेर्दा झुण्डीएको देखे पछी प्रहरीलाई खबर भएकाे थियाे ।

उनीहरू विच अनैतिक सम्बन्ध रहेको गाउँलेहरुले बताएका छन् । मृतक डागाले मृतक महिला र आफ्नो फोटो करिव राति ११ बजे तिर ‘रिप’ लेखी पोष्ट गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.