NayaMedia

Advertisment

SKIP THIS
मृत्यु

पौडी खेल्ने क्रममा लम्किचुहाकाे चोरी खोलामा डुबेर एक बालकको मृत्यु

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ७ मा पौडी खेल्ने क्रममा चोरी खोलामा डुबेर एक बालकको ज्यान गएको छ । लम्किचुहा- ७, खरौला घर भएका बाल कुमार चौधरीका ९ बर्षिय छोरा शिशिर चौधरीको खोलामा डुबेर मृत्यु भएकाे स्थानिय जनक राज खनालले बताए ।

मामा घर गएका उनी साथिहरु शुगम चौधरी र अभिषेक कार्की सङ्गै खोलामा पौडी खेल्न गएका थिए । बिहिवार करिब ४ बजे तिर घटना घटेको बुझिएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, साउन २२, २०७७ (August 6, 2020, 5:42 pm) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै