Kanoon Post
बिहिबार, बैशाख ६, २०८१/ April 18, 2024,
बिहिबार, बैशाख ६, २०८१

Trending :

No tags found.

पौडी खेल्ने क्रममा लम्किचुहाकाे चोरी खोलामा डुबेर एक बालकको मृत्यु

लम्कि, कैलाली ।

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ७ मा पौडी खेल्ने क्रममा चोरी खोलामा डुबेर एक बालकको ज्यान गएको छ । लम्किचुहा- ७, खरौला घर भएका बाल कुमार चौधरीका ९ बर्षिय छोरा शिशिर चौधरीको खोलामा डुबेर मृत्यु भएकाे स्थानिय जनक राज खनालले बताए ।

मामा घर गएका उनी साथिहरु शुगम चौधरी र अभिषेक कार्की सङ्गै खोलामा पौडी खेल्न गएका थिए । बिहिवार करिब ४ बजे तिर घटना घटेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading