Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्की बजार क्षेत्रमा भइ रहेका विभिन्न घटना बारे बजार व्यावस्थापन समितिको ध्यानाकर्षण

User Photo मङ्लबार, पुस ६, २०७८
काठमाण्डौ ।

सुदुरपश्चिम प्रदेश कैलाली जिल्ला अन्तर्गत लम्की चुहा अन्तर्गत लम्की बजार क्षेत्र मा पछिल्लो समय तिब्र रुपमा सडक दुर्घटना लागू औषध, हत्या हिंसा, लुटपाटका दिनप्रतिदिन बढ्दै गइरहेको प्रति लम्की क्षेत्रमा व्यापारी व्यवसायको गम्भीर ध्यान ध्यानाकर्षण भएको लम्की बजार व्यावस्थापन समितिले जनाएको छ । लम्की बजार व्यावस्थापन समितीका अध्यक्ष दिपक दिपक तिमिल्सेना र सचिव मनिष न्यौपाने द्दारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “बजार क्षेत्र मा भइरहेका यस्ता लुटपाट गुन्टा गर्दी लागू औषध को कारोबार हत्या हिंसा तिब्र रुपमा भइसकेको सवारी दुर्घटना लगायत का क्रियाकलपलाई समयमै न्युनीकरण गरी व्यवसाय सुरक्षाका निम्ति नेपाल सरकार तथा संविधान निकायलाई हार्दिक अपिल सहित गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यी सबै खाले अपराधी गतिविधि पश्चाब लम्की बजार नै बन्द,बजारमा पर्दशनी तथा बजार बन्द गरि व्यवसायलाई सहज रुपमा आफनो ब्यापार ब्यवसाय गर्न असुरक्षित भइरहेको त्यसता घटना पश्चाब कुनै पनि समूहले आगजनी, तोडफोड, लुटपाट तथा पर्दशनि लम्की बजार क्षेत्रमै नगरिदिनको लागि सम्बन्धी सबै पक्ष लाई अनुरोध गर्दै यस्ता हिंसात्मक क्रियाकलाप गर्ने जो कोही लाई नेपाल सरकार सम्बन्धित निकायले कानुनी राज्यको प्रत्याभूति गर्ने गरी दोषीलाई कारबाही सहित पीडित पक्षलाई न्यायको प्रत्याभूति दिलाउन सबै सरकारको पक्षलाई आग्रह गर्दै, सम्पूर्ण ब्यापारी व्यवसायको व्यवसाय सुरक्षा, नागरिकको जिउँद्धन तथा सामाजिक सुव्यवस्था कायम गर्न गराउन नेपाल सरकार सुरक्षा निकाय तथा सरोकार वाला निकाय सबै मा हार्दिक अपिल गर्दछौ भनिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.