Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान कोहली कारबाहीमा, १२ लाख रुपैयाँ जरिवाना

User Photo सोमवार, बैशाख २, २०७६

रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । आईपीएलमा लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो ।

तर उक्त खेलमा जित हात पारे पनि कप्तान कोहलीले भने कारबाहीमा भोग्नु परेको छ । लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो ।

उनलाई ‘स्लो ओभर रेट’ का कारण कारबाही गरिएको हो । पहिलो पटक कारबाहीमा परेका उनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने अर्को पटक यस्तै गल्ती गरे एक खेलमा प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।

तर स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने कोहली तेस्रो कप्तान भएका छन् । यसअघि मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र राजस्थान रोयल्सका अजिंक्या रहाणे पनि कारबाहीमा परेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.