Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

१९१ नासुका लागि आवेदन खुल्याे, माघ १५ अन्तिम म्याद

User Photo बुधबार, पुस २५, २०७५

काठमाडौं । लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो ।

आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.