Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको मोहन्याल -३ राँगामलेखामा नदि तर्ने क्रममा एक जना कर्णाली नदिमा बेपत्ता

User Photo शनिबार, भदौ ११, २०७९
काठमाण्डौ ।

कैलालीको मोहन्याल -३ राँगामलेखामा नदि तर्ने क्रममा एक जना कर्णाली नदिमा बेपत्ता भएका छ्न । राँगामलेखा निवासी धर्म सिङ बिक (लटे बाजे ) कर्णाली नदि तर्ने क्रममा बेपत्ता भएको स्थानीयले बताएका छ्न । गत वर्ष सोहि ठाउमा डुङ्गा डुबेर १० जना बेपत्ता भएका थिए । उक्त ठाउँमा मानिसहरु वारपार गर्न अहिले पनि वारपार गर्न डुङ्गा प्रयोग गर्ने गर्दछ्न ।

उक्त ठाउमा झोलुङ्गे पुल निर्माण कार्य प्रक्रिया अगाडि बढेको छ । थानी निर्माण सेवा सङ्ग गत बैसाखमा निर्माण सम्झौता भएको छ ।  निर्माण कम्पनीले भने पुलमा प्रयोग हुने लठ्ठा सरकारले उपलब्ध गराएमा २ महिना भित्र पुल निर्माण गरि सक्ने दाबी गरेको छ । पुलको बेसमेट निर्माण भने भइ सकेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.