टिकापुर बिमानस्थलमा प्लेन आउछ ढुक्क हुनुहोस( भिडियो कुराकानी )

शुक्रबार, माघ ४, २०७५, । 

मालिका इन्कर्पोरेट कम्पनीका अध्यक्ष टिकाराम जैशिले टिकापुर बिमानस्थलमा छिट्टै प्लेन उड्ने बताउनु भएको छ ।
पत्रकार रमेश बजगाइ संग कुराकानी गर्दै उहाले टिकापुरको बिकासका लागि बिमानस्थल आवश्यक भएकाले जति सक्दो चाडो बिमानस्थल संचालनको लागि पहल भैरहेको बताउनु भएको छ ।उहाँ संगको कुराकानी हेर्न यो लिन्क खोल्नु होला

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, माघ ४, २०७५ (January 18, 2019, 9:49 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै