Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

कञ्चनपुरका चर्चित मोडल सुरज रावलको नयाँ म्युजिक भिडियो पैसा सार्वजनिक

User Photo शुक्रबार, चैत्र २९, २०७५

कञ्चनपुरका चर्चीत उदयमान मोडल सुरज रावलको नयाँ म्युजिक भिडियो पैसा सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा मोडल रावललाई प्रेमीकाले धोका दिएको कथाबस्तु समेटिएको छ । भिडियोमा सुरज रावल लाई मोडल अञ्जु निरौलाले साथ दिएकी छन ।

म्युजिक भिडियोको निर्देशन बबिता श्रेष्ठले गर्नु भएको गीत रविन विश्वकर्मा र पुर्णकला बिसीले गाएका हुन भने सुमन परियारले संगीत संगीत भर्नु भएको हो ।

गीतको लिरिक्स मधुसुधन डाँगीको हो । म्युजिक भिडियोको छायांकन बासु न्यौपानेले गर्नु भएको हो भने सम्पादक राजेश कुमारले गरेका छन । कंचनपुरमा जन्मीनु भएका मोडेल रावलले दर्जन बढि चर्चीत म्युजिक भिडियो दिई सक्नु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.