Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

राज्यले क्षमाता भएकाहरुको मूल्याकंन गर्न सकेन: महावीर पुन

कैलालीमा पहिलो पटक महाबिर पुन

User Photo बिहिबार, माघ १६, २०७६
लम्की, कैलाली ।

राज्यले क्षमाता भएकाहरुको मूल्याकंन गर्न नसकेको राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनु भएको छ । कैलालीको मोहन्याल गाउपालिका ७ मा संचालित एडभेन्चर रिसोर्टको उद्घाटन गर्दै यस्तो बनाउनु भएको हो । कैलालीमा पहिलो पटक आउनु भएका पुनले अनुसन्धानको क्षेत्रमा सरकारले लगानी गर्न नसकेको बताउनु भएको हो ।

क्षमाता भएका प्रतिभाहरुलाई राज्यले लगानी गरेमा बिज्ञानको क्षेत्रमा नेपालले पनि उल्लेख्य प्रगति गर्न सक्ने बताउनु भएको हो । देशभित्र रहेका कुनै पनि क्षेत्रको अनुसन्धान गर्न राष्ट्रिय आबिस्कार केन्द्रको स्थापना भएको बताउनु भएको हो । राष्ट्रिय आबिस्कार केन्द्रको बारेमा जनतालाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । केहि दिन कैलालीमै रहने पुन विभिन्न अन्तरकृया कार्यक्रमा सहभागीता जनाउने वुझिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.