Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

कैलालीको क्याम्ब्रिज ईङ्ग्लिस बोर्डिङ्ग स्कुलको आठौ वार्षिकोत्सव सम्पन्न

User Photo मङ्लबार, फाल्गुन ६, २०७६
काठमाण्डाै ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलियामा रहेको क्याम्ब्रिज ईङ्ग्लिस बोर्डिङ्ग स्कुलको आठौ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७६ एक कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालय संचालक समिती अध्यक्ष बिर्ख बिष्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नाष्ट कलेज धनगडिका प्रमुख शिवहरी मुडभरी रहनु भएको थियो । विशिष्ट अथिथी प्याब्सन राष्ट्रिय सहअध्यक्ष जगबिर थापा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुडभरिले निजि बिद्यालयको भुमिका शिक्षा क्षेत्रमा महत्वपूर्ण रहेको बताउनु भयो । २०६८ सालमा स्थापना भएको क्याम्ब्रिजको शिक्षा क्षेत्रमा उल्लेख्य भुमिका छ । बिद्यालयले आगामी दिनमा छिट्टै +२ संचालन ल्याउने तयारी रहेको प्रिन्सिपल मोहन ढुंगानाले बताउनु भयो ।
कार्यक्रम देउडा गाईका पश्चिमा बम लगायत बिद्यार्थी हरुले विभिन्न प्रतिभा देखाएका थिए ।
बिद्यालयका भाईस पृन्सिपल सिर्जना बोहोरा को स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन बिद्यालयका प्रिन्सिपल मोहन ढुंगाना र शिक्षक नवराज भट्टले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.