Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

नेपाल स्वयंसेवक संघको युवा संगठन, कैलालीको अध्यक्षमा जनक सुनार चयन

User Photo बिहिबार, असार १८, २०७७
लम्की, कैलाली ।

नेपाल स्वयंसेवक संघको युवा संगठन कैलालीको अध्यक्षमा जनक सुनार चयन भएका छन्। आईतवार जनक सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित चयन भएको हो।

युवा संगठनको उपाध्यक्षमा रोहित बिसी, सचिवमा हेमराज धमाला, सह–सचिवमा भुवन तिमिल्सिना, कोषाध्यक्षमा टीका जैशी चयन भएका छन्।

सदस्यहरूमा केपि धमाला, अभिषेक भुल, केशब माझी, तनुजा भट्ट, देब बहादुर बि.क, पुष्पराज ढुंगाना रहेका छन्।
यो एक सामाजिक उद्देश्य बोकेर समाजका सकारात्मक कार्य गर्ने संगठन हो । देशभरका सातै वटा प्रदेशमा र ७७ वटै जिल्लामा यसको बिस्तार भै रहेको छ । हाल यस संगठनका केन्द्रिय अध्यक्ष जन्जित पुरुष रहेका छन भने प्रदेश न.७ तथा सुदुर पश्चिम प्रदेशमा प्रदेश संयोजक हिक्मत शाह रहनु भएको छ ।

उक्त संगठनले समाजमा रहेका अन्धविश्वास, कुरिती कुसंस्काविरुद्ध आवाज उठाउदै आएको अध्यक्ष जनक सुनारले बताउनु भएको छ । अब कैलालीमा पनि विभिन्न कामको सुरुवात गरिने सुनारले बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.