Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

उज्यालो शिक्षा सदन माविमा कक्षा- ११ को वार्षिक परीक्षा आज देखि सञ्चालन

User Photo सोमवार, कार्तिक २४, २०७७
लम्की,कैलाली ।

कैलाली लम्किचुहा नगरपालिका वडा नम्बर १ मा रहेको उज्यालो शिक्षा सदन माध्यमिक विद्यालयले कक्षा ११ को वार्षिक परीक्षा आज देखि सञ्चालन गरेको छ । परीक्षामा सम्मिलित विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड तथा भौतिक दूरी कायम गरी परीक्षा दिएका छन् ।

लम्की चुहा नगरपालिकामा मा नै पहिलो परीक्षा सञ्चालन गरेको विद्यालयका प्रध्यानाध्यापक धीरज बहादुर खत्रीले जानकारी गराउनु भएको छ । परीक्षार्थीहरु हर्ष उल्लास का साथ परीक्षामा सहभागी भएका छन् ।

विद्यालयमा परीक्षार्थीहरुको सहभागी उल्लेखनीय रहेको साथै मंसिर ५ गते सम्म परीक्षा सञ्चालन रहने यस विद्यालयका प्रध्यानाध्यापक खत्रीले बताउनुभएको छ। कोरोना भाईरसको प्रभाव पछि लक डाउन भएपछि विद्यालय संचालन हुन सकेका थिएनन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.