Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

सुखडमा समुदाय प्रहरी साझेदारि कार्यक्रम अन्तर्गत सरोकार वाला सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न

User Photo बिहिबार, चैत्र २६, २०७७
सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा ईलाका प्रहरी कार्यालय सुखडको आयोजनामा समुदाय प्रहरी साझेदारि कार्यक्रम अन्तरगत सरोकार वाला सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
घोडाघोडी नगरपालिकामा भएका विभिन्न मुद्दा,बाल विबाह न्यूनीकरण,समाजमा हुने अन्य विभिन्न गतिविधिका विषयमा छलफल भएको थियो  ।
कार्यक्रममा आफ्नो प्रतिक्रिया राख्दै नगर प्रमुख चौधरीले ईलाका प्रहरी कार्यलाई सुखडले गरेका काम हरु सङ्ग आफुहरु सन्तुष्ट भएको बताउदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढने बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक सागर बोहराले सरोकारवाला र जनताको साथ भएमा अपराध न्यूनीकरण गर्न प्रहरी सक्षम रहेको बताउनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.