Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

भजनीका नगरप्रमुख चौधरीले आफु चढने गाडी कोरोना संक्रमीतलाई बोक्न प्रयोग गर्ने

User Photo शुक्रबार, बैशाख ३१, २०७८
लम्की, कैलाली ।

कोरोना संक्रमणकाे कहाली लाग्दो अवस्थामा भजनी नगरपालिका नगरप्रमुख शेर बहादुर चौधरीले आफूले प्रयोग गर्दै आइ रहेको गाडी भजनी नगरपालिका रहेका कोरोना संक्रमणका बिरामी लाई बोक्न तथा अक्सिजन तथा अन्य ब्यवस्थापन कार्यमा प्रयोग गर्न भजनी प्राथमिक स्वास्थ्य केन्द्र भजनीलाई संचालन गर्न दिई जिम्मेवारी पुर्ण कार्य गर्नु भएको छ ।

नगरपालिकामा कोरोना संक्रमीत लाई अस्पताल लैजान लगायत स्वास्थ्य सामाग्री ओसारपसार गर्न आफू चढने गाडी दिने बताउनु भएको हो ।

अहिले आफू गाडी चढन भन्दा बिरामीका लागि गाडी सहयोग गरेको चौधरीले बताउनु भयो । आफु जनता बाट निर्वाचित भएको र जनतालाई समस्या पर्दा आफुले गर्न सक्ने गाडी सहयोग गरेको बताउनु भयो ।

साथै कोरोना कहर दिन प्रतिदिन बढिरहेकोले नगरबासीलाई सचेत रहन आग्रह समेत गर्नु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.