Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

चन्द्रमाैलीश्वर मातृशक्ति समूह पुनर्गठन

User Photo शनिबार, चैत्र ५, २०७८
लम्की कैलाली ।

चन्द्रमाैलीश्वर मातृशक्ति समूह पुनर्गठन(सर्वसम्मति) भएको छ । जसको अध्यक्षमा देवकी कार्की,उपाध्यक्ष गंगेश्वरी शाही,उपाध्यक्ष तारा भण्डारी,सचिव सन्ध्या ढकाल,कोषाध्यक्ष कला रिमाल सदस्यहरुमा नम्रता शाही, समिला तिमिल्सेना, शोभा भट्टराई, चन्द्रा सिंह, आरती न्यौपाने, पार्वती उपाध्याय पाण्डे, शोभा भट्टराई, हिमादेवी पौडेल चयन भएको शिवशक्ती श्रीवीविद्यापिठ चन्द्रमौलिश्वरका संस्थापक बद्री प्रसाद लम्सालले जानकारी दिनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.