Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कंचनपुरको पुनर्वास नगरपालिका ८ मा गाेविन्द अवस्थीले दिए स्वतन्त्र उम्मेदवारी

बुधबार, बैशाख १४, २०७९
काठमाण्डौ ।

कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा स्थानीय युवा गाेविन्द अवस्थीले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
वडाध्यक्ष पदका लागि अवस्थीकाे स्वतन्त्र उम्मेदवारी परेको हाे । विभिन्न राजनीति पार्टी प्रति जनतामा वितृष्णा जागेपछि स्वतन्त्र उम्मेदवारका रुपमा अवस्थीले उम्मेदवारी दर्ता गराए थिए ।
पुनर्वास सहकर्मी विक्रम रावललाई उदृतगर्दै उनलेे भने – “म फरक भिजनका साथ आएको छु स्थानीय तहमा हुने कुकार्य कुरीति अनि भ्रष्टाचारको अत्य गरि सभ्य समुन्नत समाज निर्माण गर्ने उद्देश्यका साथ उम्मेदवारी दर्ता गराएको छु ।”
यद्यपि कतिपय स्थानीय तहहरुमा पार्टीले टिकट नदिदा बागी उठ्ने प्रवृत्ति समेत हावी छ त्यस्ता उम्मेदवारहरुले पनि अन्ततः स्वतन्त्र उम्मेदवार हुँ भन्ने गरेको पनि पाइन्छ । भने बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारकाे लाेकप्रियताका आधारमा स्थानीयकाे आकर्षण बढिरहेको छ ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.