बलियामा मोटरसाईकल एक आपसमा ठोक्किदा गम्भीर घाईते  बजगाइको ज्यान गयो

शनिबार, बैशाख २४, २०७९, लम्की कैलाली । 

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलियामा २  वटा मोटरसाईकल एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका लम्की चुहा नगरपालिका वडा नम्बर ४ का  २८ बर्षका महेन्द्र बजगाईको ज्यान गएको छ ।

उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । गत बिहिवार कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलिया बजार बाट करिब २०० मिटर पुर्व महेन्द्र हाईवेमा  पुर्व बाट पश्चिम जाँदै गरेको मोटरसाइकल नम्बर सुप प्र ०१००८९२०० र    से ४ प ३१७३ आपसमा ठोक्किदा घाईते भएका थिए । अर्को मोटरसाइकलमा यात्रा गरि रहेका लम्की चुहा ४ कै नवीन चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइ रहेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

शनिबार, बैशाख २४, २०७९ (May 7, 2022, 11:01 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ