
कैलालीको लम्की चुहा नगरपालिकामा कार्यरत कर्मचारी हरुको साझा संस्थाका रुपमा कर्मचरी मिलन केन्द्र गठन भएको छ ।
जसको अध्यक्षमा सुरेश ढुंगाना, उपाध्यक्षमा जयन्ती बिसि सचिबमा खेमराज खनाल,कोसाध्यक्षमा नरेन्द्र थ्यत , सह-सचिबमा राजेन्द्र चौधरी लगाएत २५ सदस्यीय समिती गठन भएको छ ।
कर्मचारी हरुको हक हितका साथै नगर पालिकाको सेवामा गुणस्तरीय सेवा ग्राही मैत्री बनाउन पहल गर्ने लगायतका काम गर्ने अध्यक्ष ढुंगानाले जानकारी दिनु भयो ।