कर्मचारी मिलन केन्द्र

लम्की चुहा नगरपालिकामा कर्मचारीको साझा संस्था कर्मचारी मिलन केन्द्र गठन, अध्यक्षमा ढुंगाना

मङ्लबार, जेष्ठ १०, २०७९, कैलाली । 

कैलालीको लम्की चुहा नगरपालिकामा कार्यरत कर्मचारी हरुको साझा संस्थाका रुपमा कर्मचरी मिलन केन्द्र गठन भएको छ ।

जसको अध्यक्षमा सुरेश ढुंगाना, उपाध्यक्षमा जयन्ती बिसि सचिबमा खेमराज खनाल,कोसाध्यक्षमा नरेन्द्र थ्यत , सह-सचिबमा राजेन्द्र चौधरी लगाएत २५ सदस्यीय समिती गठन भएको छ ।

कर्मचारी हरुको हक हितका साथै नगर पालिकाको सेवामा गुणस्तरीय सेवा ग्राही मैत्री बनाउन पहल गर्ने लगायतका काम गर्ने अध्यक्ष ढुंगानाले जानकारी दिनु भयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

मङ्लबार, जेष्ठ १०, २०७९ (May 24, 2022, 8:20 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ