Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

कैलालीको गौरिगंगामा अन्य पार्टीका सयौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टी प्रबेश

User Photo बुधबार, साउन ११, २०७९
काठमाण्डौ ।

कैलालीको गौरिगंगा नगरपालिकामा भएको कार्यक्रममा नेकपा माओवादि,एमाले, नेपाली कांग्रेस परित्याग गरि सयौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छ्न । पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।
पछिल्लो समय उक्त पार्टिले आफ्ना गतिविधि लाई बढाई रहेको छ । कैलाली लगायत बर्दिया र कंचनपुरका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गर्दै आएको छ ।
पार्टीमा प्रवेश हुने लहर नै देखिएको छ । आगामी संसदीय चुनाव लाई लक्षित गरि पार्टिले गतिविधि बढाई रहेको केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.