Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

राष्ट्रिय युवा संघ नेपालको प्रथम नगर सम्मेलन सम्पन्न,संयोजकमा नकुल बम ठकुरी

User Photo बिहिबार, भदौ १६, २०७९
काठमाण्डौ ।

राष्ट्रिय युवा संघ नेपाल लम्की चुहा नगरपालिका नगर कमिटीको संयोजनमा नकुल बम ठकुरी चयन भएका छ्न ।

अध्यक्ष नकुल बम ठकुरी

लम्की चुहाको प्रथम नगर सम्मेलनबाट ठकुरी लाई जिम्मेवारी दिइएको हो । बम लामो समय देखि नेकपा एमालेको सक्रिय राजनितीमा रहेर काम गरि रहेका थिए । उपाध्यक्ष लोकेन्द्र सिहं,सचिब निर्मला बि क,कोषाध्यक्षमा निर्प ब. बिष्ट सहसचिब अरुण चैाधरी, सहसचिब बिरेन्द्र बिष्ट चयन भएको जानकारी आएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.