Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

मनलाग्दी घरभाडाले व्यवसाय जोखिममा

सम्झौता गरेर घरभाडामा बसेपनि घरधनीले वर्ष नहुँदै घरखाली गर्न चेतावनी

User Photo बुधबार, भदौ २५, २०७६
काठमाण्डाै ।

घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्त मञ्च चितवनमा परेका छन् ।

‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यामा परेका छन्,’ मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने,‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिती आएको छ ।’ सम्झौता गरेर घरभाडामा बसेपनि घरधनीले २ वर्ष नहुँदै घरखाली गर्न चेतावनीसमेत दिने गरेका छन् ।

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ मा घरभाडामा लिँदा बढीमा ५ वर्षका लागि सम्झौता गर्न सकिने व्यवस्था छ ।कारोबार दैनिक


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.