Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्की चुहाका स्वतन्त्र मेयर पदका उम्मेदवार कृष्ण बटालाको चुनाब चिन्न आँप 

User Photo शनिबार, बैशाख १७, २०७९
काठमाण्डौ ।

कैलालीको लम्की चुहाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण बटालाले चुनाव चिह्न आँप पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय लम्कीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो।
स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण बटालाले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए।  ‘म नष्ट हुन्छु भ्रष्ट हुन्न” भन्ने अभियान सहित  मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए।
उनले चुनाब चिन्न पाएपछि लम्कीचुहा बासी लाई एक पटक मत र मन परिवर्तन गर्न आग्रह गरेका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.